श्री कालिकेश्वरी माविको स्तरोउन्नति र तुर्माखाँद बहुमुखी क्याम्पस स्थापनार्थ गर्न संचालन गरियको श्री त्रिपुरासुन्दरी ज्ञान विज्ञान धार्मिक महामहोत्सव २०८०-१०-१६ गते देखि २०८०-१०-२३ गते सम्म सञ्चालन मा आयको थियो।
महामहोत्सब को नवौं दिनमा तुर्माखाँद गाउँपालिका वडा न:०५ निवासी श्री महेन्द्र बहादुर वयकले ३,०३९९९ रुपया (अक्षरेपी तीन लाख तीन हजार नौ सय उननसय) रुपैया दान गरि दोर्सो महानायक हुनुभएको छ।
युवा ले पनि केही योग्य काम गर्न सक्छन् भन्ने उदाहरण पात्र महेन्द्र पेशा ले बेबसायी हुन।
उनले लामो समय देखि काठमाडौ मा व्यावसायिक कार्य मा आफुलाइ परस्तुत गर्दै आयका छ्न।
तुर्माखाद गाउपालिका वडा न ०४ मुल आयोजक समिति भई संचालन गरियको उक्त महामहोत्सव को नवौ दिन मा सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक बिकाश मन्त्री झपट बहादुर साउद ज्यु को प्रमिख अथितीमा उक्त महामहोत्सव समापन गरियको हो ।
महामहोत्सव मा पालिका अध्यक्ष,उपाध्यक्ष निबर्तमान अध्यक्ष,उपाध्यक्ष र विभिन्न पाटी का प्रतिनिधि संघ सस्था का प्रतिनिधि लगायत का हजारौं को संख्या मा उपस्तिथि थियो।