Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अछाम टुडे by अछाम टुडे
अप्रिल 15, 2025
in अछाम बिशेष
20
0
15
SHARES
24
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


टंक प्रसाद रिमाल
बैशाख २, अछम ।

पतन्जली योग समिति अछामले आध्यात्मिक नेतृ साध्वी देवादितीलाई अछाममा स्वागत गरेको छ। पतन्जली योग समिति नेपाल कि केन्द्रिय प्रभारी समेत रहेकी साध्वी हरिद्वार बाटै कालिकोटका लागि योग शिबिर संचालन गर्न आफू अछाम पुगेको बताएकी छन।

पतन्जली योग समिती अछाम संगको साक्षत्कारमा साध्वीले- कर्तब्य पूर्ण गर्नको लागि संसार र सुख प्राप्तिको लागि भगवान भए जस्तै मानव जीवनलाइ सन्तुलन राख्नको लागि योग महत्त्वपूर्ण रहेको बताएकी छन। ध्यान अभ्यासले पापहरू भस्म भएर शारीरिक र मानसिक रोगहरू स्वतः नै दूर हुने उनको दाबी छ ।

उनको भनाइमा योग केवल आत्म-साक्षात्कारको माध्यम मात्र नभई मनुष्यलाई आरोग्य लाभ पनि प्रदान गर्छ। अधिकांश रोग मानसिक तनावका कारण हुने भएकाले योग अभ्यासले नैतिकता र आत्मशुद्धिमा मद्दत गर्छ।

उनको विचारमा, योगले जीवनमा पूर्ण सन्तुलन ल्याउँछ। योगको अभ्यासले सत्व, रजस र तमस सन्तुलित भएर मानव जीवनका प्रत्येक पक्षमा सन्तुलन ल्याइ सुख र समृद्धि प्रदान गर्ने भन्दै उनले आफ्नो धारणा राखेकी थिइन ।

साध्वी देवादिती एक आध्यात्मिक नेतृ हुन जस्ले नेपाल र भारतमा योग, ध्यान र आध्यात्मिक शिक्षाको प्रवर्द्धनमा सक्रिय रूपमा संलग्न छन । उनी पतञ्जलि योगपीठ सँग आबद्ध छन र नेपालमा महिला पतञ्जलि योग समिति नेपालको केन्द्रीय प्रभारीको रूपमा कार्यरत छन ।


पतन्जली योग समिति अछामका प्रभारी जय बहादुर बोगटि र महिला योग समितिको पहलमा योग सम्बद्ध ब्यक्तिहरुले उहालाइ आज अछामको सदरमुकाम मंगलसेनमा स्वागत र उहाँ संग साक्षत्कार गरि कालिकोटका लागि बिदाइ समेत गरेको छ ।

Previous Post

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

Next Post

युवा किन विदेशिए,रोक्न के गर्ने

Next Post

युवा किन विदेशिए,रोक्न के गर्ने

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In