खेल

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ ( राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन्...

Read more

भरतपुर महानगर प्रमुख रेनु दाहालले गरिन् ‘स्टार क्रिकेट २०२१’ को उद्घाटन

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ ।...

Read more

चितवन क्रिकेट एसोसियसन मा बागमती प्रदेश क्रिकेट टिम छनोट

काठमाडौं । चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको...

Read more

फुटबलखेल मा ए-टुजेटले हात पार्यो प्रथम स्थान-अछाम टुडे

कालिकोट जिल्लाको जिल्ला समन्वयको खुल्ला मञ्चमा जिल्ला स्तरीय खुल्ला फुटबल पारा कर्णालीको युवा क्लबले आयोजना गरेको थियो ।कालिकोटमा सुरु भएको...

Read more

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात

दाङको; लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले...

Read more

काठमाडौं, ८ पुस स् नेपालका तीन खेलाडीले आसन्न टी(१० लिग खेल्ने भएका छन् । टी(१० खेल्ने नेपाली क्रिकेटरमा सोमपाल कामी,...

Read more

चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज राप्ती र बागमती टिम खेल्दै

काठमाडौं, २८ मंसिर : चितवनमा शुक्रबारदेखि सुरु भएको गौतमबुद्ध कप टी-२० प्रतियोगिताको दोस्रो खेलमा आज  राप्ती र बागमती टिम खेल्दैछन् ।...

Read more