Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

विश्वकप छनोट प्लेअफ यूएई विरुद्ध भिड्दै नेपाल

अछाम टुडे by अछाम टुडे
जुलाई 2, 2023
in खेल
14
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ – जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा आज नेपालले यूएईको सामना गर्दै छ। खेल नेपाली समय अनुसार १२स्४५ बाट शुरू हुनेछ।

नेपाल र यूएई दुवै यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुन असफल भइसकेका छन्। ‘सुपर सिक्स’ मा समेत नपुगी दुवै टोली बाहिरिएका थिए।

अब नेपाल र यूएईबीचको विजेताले सातौं स्थानका लागि आयरल्यान्ड विरुद्ध भिड्न पाउनेछ। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेपछि सातौं स्थानको लागि भिड्ने मौका पाएको थियो।

यस्तै नेपाल र यूएईबीचको पराजित टोलीले भने नवौं स्थानको लागि अमेरिकाको सामना गर्नेछ।

यूएईको तुलनामा नेपाल बलियो देखिएको छ। नेपाल एकदिवसीय वरीयतामा १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।

Previous Post

चेतना महिला बहुउद्देश्यीय सहकारी बन्यो जिल्लाकै उत्कृष्ट,सेवा सुविधा विस्तार गर्दै लगिने अध्यक्ष राधा आचार्यको भनाइ

Next Post

प्रधानमन्त्रीको प्रश्न- प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो ?

Next Post
sf7df8f}F,@! k';M 
k|d bfxfn
l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्रीको प्रश्न- प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो ?

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In