महेन्द्र महासागर को मार्मिक गजल
पहिले पहिले सबका भैसा दुना मेरा गाउँमा
औल खेत रोप्दा लेक कोदे बुना मेरा गाउँमा
अजेल बा आमा ओटलामा बस्दा बाटो हेर्दा
छोरा प्रदेश बसी घर सम्झि रुना मेरा गाउँमा
सात कक्षा फेल हुँदा स्कुल छोड्दा बम्बई जाँदा
फेसबुक मनि लेख्दा हुना नहुना मेरा गाउँका
पैसा हुने अमेरिका जाना अस्ट्रेलिया जाँदा क्या भनु
पैसा नहुने कोही बम्बई जाना कोही पुना मेरा गाउँका