Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बालविवाह न्यूनिकरण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

अछाम टुडे by अछाम टुडे
मार्च 12, 2025
in शिक्षा
53
0
42
SHARES
67
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

“हुन देऊ विष वर्ष पुरा, नगर विहेका कुरा” भन्ने सन्देशसहित बालविवाह विरुद्धको अभियान चलाउँदै श्री जैसरा देवी स्मृति युवा क्लब को आर्थिक सहयोगमा श्री मेनका मा.वि. र कामेश्वरी मा.वि. का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण तथा SEE परीक्षाको शुभकामना दिँदै विदाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा ५३ जना विद्यार्थीहरूलाई ज्यामिती बक्स, डप्टी, सिसाकलम, साथै १०६ वटा डटपेन वितरण गरिएको थियो।

समाज विकासमा क्लबको भूमिका

समाजमा आर्थिक र सामाजिक विकासका पूर्वाधारहरू अपूर्ण रहेका कारण आमजनजीवनमा परिवर्तन आउन सकेको छैन। यस अवस्थामा युवाहरू नयाँ सोचसहित संगठित भई सामाजिक जागरण ल्याउने, परम्परागत ज्ञान तथा सीपलाई आधुनिकिकरण गर्दै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, रोजगारी, खेलकुद जस्ता क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य क्लबले लिएको छ।

क्लबका अध्यक्षका अनुसार, शोषण, उत्पीडन, असमानता तथा समाजमा व्याप्त विकृतिहरू हटाउँदै, लोकतन्त्र, सुशासन तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न क्लबले निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, भविष्यमा अग्रजहरूको सुझाव र साथ लिएर थप प्रभावकारी कार्यक्रम अघि बढाइने बताइएको छ।

Previous Post

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा जेठानी-देउरानीको मृत्यु

Next Post

अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा

Next Post

अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In