Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

ईलाका प्रहरी कार्यलय बिनायक प्रहरीद्वारा द्रारा ३८ लिटर अवैध घरेलु मदिरा नष्ट

अछाम टुडे by अछाम टुडे
जुलाई 18, 2024
in समाज, सूचना प्रविधि
75
0
58
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ३८ लिटर अबैध मदिरा नियन्त्रण पछि नष्ट

पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ बिनायक बजार नजिकै ईलाका प्रहरी कार्यलय बिनायक बाट प्रहरी नायव निरिक्षक जगदिश प्रसाद भट्ट को कमान्डोमा खटिएको टोलिले ३८ लिटर अबैध मदिरा हिजो राती नियन्त्रणमा लिईएको हो ।

उक्त मदिरा नियन्त्रण पछि आज पञ्चदेव नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी को रोहोबरमा उक्त मदिरा नष्ट गरिएको हो।

जसमा इलाका प्रशासन कार्यालय विनायकका प्रतिनिधि उद्योग वाणिज्य संघ का अध्यक्ष केशव केशवराज तिमल्सिना बजारका व्यवसायी पत्रकार को प्रत्यक्ष सहभागितामा उक्त ३८ लिटर अवैध मदिरा नष्ट गरिएको हो।

प्रहरी नायव निरिक्षक जगदिश प्रसाद भट्टका अनुसार पछिल्लो समय अवैध मदिरा भनिने रक्सी बजार बजारमा धेरै मात्रामा आइरहेको गुनासो आइरहेको र अबका दिनमा यसलाई यसको न्यूनीकरणका निमित्त रातिको समयमा ओसारपसार गर्दा कुनै पनि दुर्घटना नहोस् भन्नका निमित्त आफू र आफ्नो टिम लागिपरेको जानकारी दिनुभएको छ।

यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कृपा बहादुर धामीले अबका दिनमा विनायक स्थित सेरोफेरोमा विभिन्न मेलापर्व हुने भएको हुँदा अवैध मदिरा धेरै मात्रामा लागेको हुदा यसको नियन्त्रण र ओसारपसार गर्न रोक लगाउनका लागि आफू र आफ्नो टिम सबैलाई आग्रह गर्ने बताउनुभएको छ ।

Previous Post

कोदे बुना मेरा गाउँमा -मार्मिक गजल

Next Post

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा नष्ट

Next Post

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा नष्ट

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In