Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अज्ञानताबस महिलाहरुमाथि भैरहेको अन्याय- ललित बुढा

अछाम टुडे by अछाम टुडे
जुलाई 1, 2024
in कला, सूचना प्रविधि
40
0
32
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

पञ्चदेवल विनायक नगरपालिकाका सूचना अधिकारी ललित बुढा यो सन्देशमूलक संक्षिप्त लेख

महिनावारी भएकी नारी अछुत, अपवित्र र खराब होइनन्, महिनावारी भएको बेला बग्ने रगत अछुत, अपवित्र र खराब हो । सृष्टिले महिलाहरुलाई मातृत्व शक्ति प्रदान गरेकाले महिलाहरुले गर्भ धारण गर्नुपर्दछ ।

गर्भ धारण गर्ने समय सुरुवात भएपछी रजस्वला सुरु हुन्छ र प्रजनन् उमेर सकिएपछी रजश्वला बन्द हुन्छ अर्थात महिलाहरुको गर्भधारण प्रक्रियालाई सुरक्षित र सफा गर्ने प्रक्रिया नै रजश्वला हो ।

महिनावारी भएको बेला महिलाहरुलाई असुरक्षित ठाउँ होइन, निकै सुरक्षित र सफा ठाउँको आवश्यकता हुन्छ । गर्हौं कामहरु गर्ने होइन, झन आरामको आवश्यकता पर्दछ ।

महिनावारी भएको बेला निस्किने रगत स्वयं रजश्वला भएको महिलाको स्वास्थ्यको लागि, अरुहरुको स्वास्थ्यको लागि र पर्यावरणिय स्वास्थ्यको लागि समेत हानिकारक हुने भएकाले यो बेलामा सुरक्षित रुपमा कसैलाई असर नपर्नेगरी महिलाहरु छुट्टै बस्नुपर्दछ भन्ने सिद्धान्त हो ।

महिनावारी भएको महिलाहरुलाई अछुत ठान्ने, असुरक्षित छुट्टै सानो साँघुरो घरमा बसाउने, गोठमा बसाउने, ओडारमा बसाउने, खानामा विभेद गर्ने र गर्हौं काम गर्न लगाउने आदि कुराहरु अज्ञानताबस महिलाहरुमाथि भैरहेको अन्याय र अपमान नै हो ।

Previous Post

अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन्..!

Next Post

कोदे बुना मेरा गाउँमा -मार्मिक गजल

Next Post

कोदे बुना मेरा गाउँमा -मार्मिक गजल

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In