Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

१५ दिने मेड्पा कार्यक्रम सकोटमा सम्पन

अछाम टुडे by अछाम टुडे
मार्च 20, 2023
in समाज
14
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जिल्लाको चौरपाटी गाउँपालिका वडा २ सकोट मा १५ दिने मेड्पा तालिम कार्यक्रम सम्पन भएको छ।

उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा रहेको उक्त १५ दिने मेड्पा कार्यक्रम चौरपाटी गाउँपालिका ले आयोजना गरेको थियो।

यस चौरपाटी गाउँपालिका को आयोजनामा सञ्चालित गरिवि निवारणका लागि लघु उधम विकास कार्यक्रम फागुन १५ देखि सुरु भएको थियो।

चुरा बनाउने भाईरल डोरि माला श्रृङ्गार सम्बन्धि सम्पुर्ण तालिम ८ दिने उधम शिल्ता बिकाश तालीम यासियाईबी बाट सीप छनोट भएका ९ जना निर्मला साउद, हिरा साउद ,तुलसी साउद ,किरणा साउद ,करिस्मा पार्की सुन्तली बि क, चना लुहार ,करिस्मा जोशी ,लक्ष्मी पार्की सहभागी रहेका थिय ।

उक्त कार्यक्रम को प्रशिक्षक बिस्ना बडेला र सहजीकरण लाल बहादुर साँउद ले गर्नु भएको थियो।

Previous Post

लम्की क्याम्पसको सभापतिमा तिमिल्सेना

Next Post

१५ दिने मेड्पा कार्यक्रम सकोटमा सप्पन्न

Next Post

१५ दिने मेड्पा कार्यक्रम सकोटमा सप्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In