जिल्लाको चौरपाटी गाउँपालिका वडा २ सकोट मा १५ दिने मेड्पा तालिम कार्यक्रम सम्पन भएको छ।
उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा रहेको उक्त १५ दिने मेड्पा कार्यक्रम चौरपाटी गाउँपालिका ले आयोजना गरेको थियो।
यस चौरपाटी गाउँपालिका को आयोजनामा सञ्चालित गरिवि निवारणका लागि लघु उधम विकास कार्यक्रम फागुन १५ देखि सुरु भएको थियो।
चुरा बनाउने भाईरल डोरि माला श्रृङ्गार सम्बन्धि सम्पुर्ण तालिम ८ दिने उधम शिल्ता बिकाश तालीम यासियाईबी बाट सीप छनोट भएका ९ जना निर्मला साउद, हिरा साउद ,तुलसी साउद ,किरणा साउद ,करिस्मा पार्की सुन्तली बि क, चना लुहार ,करिस्मा जोशी ,लक्ष्मी पार्की सहभागी रहेका थिय ।
उक्त कार्यक्रम को प्रशिक्षक बिस्ना बडेला र सहजीकरण लाल बहादुर साँउद ले गर्नु भएको थियो।
प्रतिक्रिया