Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

 बैतडीमा शिक्षकले कुटे वडा सदस्य साउँदलाई

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 28, 2023
in अछाम बिशेष
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बैतडी: बैतडीमा शिक्षकले एक वडा सदस्यलाई कुटपिट गरेका छन्। जिल्लाको सिगास गाउँपालिका–६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्णबहादुर साउँदलाई कुटपिट गरेका हुन्। शेरा लेकम सिँचाइ योजनाको बारेमा विवाद हुँदा शिक्षक महेन्द्रले वडा सदस्य कृष्णमाथि कुटपिट गरेको गाउँपालिकाको उपाध्यक्ष धना धामीले बताएकी छिन्।


वडा सदस्य साउँदको टाउको र औंलामा चोट लागेको छ। वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको जानकारी दिए। वडा अध्यक्ष तेज बहादुर साउँद भने काम विशेषले धनगढी रहेका छन्। उनले कार्यवाहक अध्यक्षको रुपमा कृष्ण साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको बताए। घटनाको बारेमा जानकारी भएको र वडा अध्यक्षसहित बसेर आवश्यक प्रक्रियामा जाने उपाध्यक्ष धाना धामीले बताइन्।


बैतडी प्रहरीले भने यस बारे केही जानकारी नआएको बताएको छ।

Previous Post

फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

Next Post

दार्चुलाकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

Next Post

दार्चुलाकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In