Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 14, 2021
in प्रदेश
26
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मदन जैसी अछाम फाल्गुन २ गते

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न भएको छ । मगर ईतिहास भाषा सस्कृति र धर्म सँरक्षण सम्वर्द्दन मगरहरुको मुल मन्त्र ! मगरात पहिचान र स्वायत शासन सहितको सँघिय लोकतान्त्रिक गणतन्त्र!!भन्ने मुल नाराका साथ नेपालका प्रथम सहिद लखन थापामगरको स्मृति दिवसको अवसरमा नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको अायोजनामा अाज पन्चदेवल विनायक नगरपालिका वडा न. ३ मा नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न भएको छ ।

विजय थापा मगरको अध्यक्ष्ातामा भयो कार्यक्रमका प्रमुख अथिती पन्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा रहनु भएको थियो । विशिष्ट अथितीमा नेपाल मगर सँघ केन्द्रीय सदस्य खकेन्द्र पुन मगर ,जय बहादुर बुढा मगर ,नेपाल मगर युवा सँघ केन्द्रीय समिति उपाध्यक्ष दिपक रोका मगर रहनु भएको थियो भने अन्य अथितिहरुमा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव टँक बहादुर धामी,नेपाल मगर सँघ जिल्ला कमिटी सदस्य सर्जन तारामी मगर, जगत ब. बुढा मगर,गोविन्द रोका मगर,नेपाल मगर सँघ पुर्व सचिव राम ब. रोका मगर, ने.क.पा. जिल्ला कमिटी सदस्य अमर वि.क. , एवम नेपाल मगर सँघमा अवद्ध सम्पूर्ण व्याक्तित्व ,पत्रकार,सुरक्षाकर्मी लगाएत सम्पूर्ण समाज सेवी बुद्धि जिवी लगाएत सम्पूर्ण उपस्थिति रहेको थियो ।गोरीकला रोका मगरको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सन्चालन सचिव रमेश बुढा मगरले गर्नु भएको थियो ।

Previous Post

यो प्रेम दिवस कुन राशिलाई कस्तो रहनेछ ?

Next Post

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

Next Post

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In