Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम तोलीमा सम्पन्न

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 14, 2021
in स्थानीय
15
0
12
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मदन जैसी अछाम फाल्गुन २ गते

आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयोग र पन्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलीको समन्वयमा तोलीको केतुकाँनाँ टोलमा रूपान्तरण कक्षाका अभिभावकहरूलाई रूपान्तरण सम्बन्धी र बाल संरक्षण सम्बन्धी एक/ एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अभिभावकहरूलाई रूपान्तरण भनेको के हो र रूपान्तरणका खण्डहरूको बारेमा जानकारी गराउने र बाल संरक्षण भन्नाले के बुझिन्छ, बाल संरक्षणका चारवाट भागहरू बाल बचाउ, बाल संरक्षण, बाल बिकास बाल सहभागीताको बारेमा जानकारी गराउने र बालबालिकाहरूलाई के कस्तो कुराहरूमा संरक्षण आवश्यक हुन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले उक्त अभिमुखीकरण कार्यक्रम गरिएको थियो।

कार्यक्रममा आस्था नेपाल अछाम सामाजिक परिचालक जनक बहादुर बडुवाल र रूपान्तरण कक्षाका साथी देवीसरा सलामी मगर र धनसरा राम्जाली मगर लगायत करिव ३० जना अभिभावकहरूको उपस्थिती रहेको थियो । भने कार्यक्रमको सहजीकरण साथी शिक्षक देवीसरा बलामी मगर, धनसरा राम्जाली मगर आस्था नेपाल अछामका जनक बहादुर बडुवाल गर्नु भएको थियो।

Previous Post

नेपाल मगर सँघ जिल्ला समन्वय समिति अछामको चौथो जिल्ला अधिवेशन विनायकमा सम्पन्न

Next Post

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

Next Post

मालिका पब्लिक वोडिङ् स्कुल विनायकको १४अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In