Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

स्थानीय तहको स्वमूल्याङ्कनमा ७१ अंक प्राप्त गर्दै द्रोस्रो बन्यो पञ्चदेवल बिनायक नगरपालिका

सागर देबकोटा by सागर देबकोटा
अगस्ट 24, 2024
in अछाम बिशेष
64
0
49
SHARES
79
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामका १० स्थानीय तहमा स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका पहिलो बनेको छ भने तुर्माखाद गाउँपालिका अन्तिम पुछारमा परेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सार्वजनिक गरेको गाउँ/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गुणस्तर परिक्षण पश्चात कायम भएको आर्थिक बर्ष २०७९/०८० को स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गर्दा साँफेबगर नगरपालिकाले ७७.२५ अंक प्राप्त गर्दै पहिलो बनेको हो।

अछाम जिल्लामा ७१ अंक प्राप्त गर्दै पञ्चदेवल बिनायक नगरपालिका द्रोस्रो बन्दा ६९ अंक प्राप्त गर्दै मंगलसेन नगरपालिका तेस्रो बनेको छ।अन्तिम बनेको तुर्माखाद गाउँपालिकाले भने ४३.५० अंक पाएको छ।

चौथो बनेको बान्नीगढी जयगढ गाउँपालिकाले ६८.५० अंक प्राप्त गर्दा ६६.५० अंकका साथ मेल्लेख गाउँपालिका पाँचौ बनेको छ।
यस्तै ६४.२५ अंकका साथ कमलबजार नगरपालिका छैटौं,६३.७५ अंकका साथ चौरपाटी गाउँपालिका सातौं,४७.७५ अंकका साथ रामारोशन आठौं र ४७ अंकका साथ ढकारी गाउँपालिका नवौं स्थानमा रहेको छ।

शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिप्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन हुने गर्दछ।

Previous Post

गोपाल बिष्ट, चिन्तनको मार्मिक गजल -अछाम टुडे

Next Post

सुदूरपश्चिम प्रदेशको बजेट कहिले हुन्छ पास

Next Post

सुदूरपश्चिम प्रदेशको बजेट कहिले हुन्छ पास

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In