Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

अछाम टुडे by अछाम टुडे
जुलाई 25, 2025
in अछाम बिशेष
11
0
9
SHARES
14
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

अछाम, साउन ९– सामाजिक रुपान्तरण तथा मानवीय सहायता संघ (आस्था) नेपालद्वारा मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाका मेलमिलापकर्ता तथा पारालिगल सदस्यहरूलाई लक्षित गरी तीन दिने कानुनी क्षमता विकास सम्बन्धी तालिम सम्पन्न गरिएको छ।

सामाजिक मेलमिलाप, मानव अधिकार, लैंगिक हिंसा न्यूनीकरण, कानुनी सहायता तथा स्थानीय विवाद समाधान प्रक्रियामा सामुदायिक स्तरमा काम गर्ने व्यक्तिहरूको ज्ञान र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन कार्यक्रम आस्था नेपालका सचिव कृष्ण देवकोटाको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रममा प्रमुख जानकारी कार्यकारी निर्देशक निराजन बहादुर शाहीले दिनु भएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षकका रूपमा लोकेन्द्र बहादुर थापाले कानुनी संरचना, मेलमिलाप प्रक्रिया, समुदायस्तरमा हुने हिंसा तथा लैंगिक आधारमा हुने विभेदको समाधानका उपायहरूबारे सहभागीहरूलाई प्रशिक्षण दिनु भएको थियो।

तालिममा सहभागीहरूले यस्तो प्रकारको तालिमले आफूहरूको ज्ञान अभिवृद्धि मात्र नभई व्यवहारिक रूपमा समुदायमा सेवा गर्न थप प्रेरणा र आत्मविश्वास प्रदान गर्ने जनाएका थिए।

तालिममा तीनवटै पालिकाबाट करिब तीन दर्जन भन्दा बढी मेलमिलापकर्ता र पारालिगल प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Previous Post

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

Next Post

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

Next Post

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In