Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माईन, शिशुको ज्यान गयो

अछाम टुडे by अछाम टुडे
जुलाई 13, 2023
in अछाम बिशेष
59
0
45
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

अछामको पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडा की २३ बर्षीय सुर्जा बिकले बाटोमै बच्चा जन्माएकी छन । असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।

व्यथा लागेपछि बिहान २ बजे हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल राकम जाने क्रममा सुत्केरी व्यथा लागेकी उनि हिड्दै गर्दा बाटैमा बच्चा जन्माएकी उनले छोरालाई भने बचाउन सकिनन् ।बाटैमा बच्चा जन्माएपछि आफुलाई बिहान ४ बजे आफन्तहरु बोलाउन आएका र साढे ४ बजे आफु सुत्केरी भएको ठाउँमा पुगेकी दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पतालमा कार्यरत सी अनमी रनि देबि बोहराले बताईन ।
आफु सुत्केरी भएको ठाउँमा पुग्दा सम्म बच्चाको मुत्यु भईसकेको थियो ,समयमै अस्पताल पुर्याएको भए बच्चालाई बचाउन सकीने थियो,अनमी बोहराले भनिन्। व्यथा लागेपछि स्टेचर खोजेको तर गाउँमा रहेको स्टेचर भाचिएको एम्बुलेन्स खोज्दा एम्बुलेन्स समेत नपाईएको सुत्केरी सुर्जा बिकले बताईन। सुर्जा भन्छन मैले र मेरो बच्चाले बिनाकारण सजाय पायौं ,अरुले नपाउन ।

यता पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य संयोजक जनक बहादुर बुढाले कुजेडामा ४ ओटा स्टेचर नगरले दिएको परिवार गाउमै रहेकी स्वास्थ स्वयम सेविकालाइै समेत जानकारी नगराई हिडेर अस्पताल गएकी बताए ।आफ्नै नगरको स्वास्थ्य संस्था जान टाढा हुने हुदाँ पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडाका नागरिक स्वास्थ्य सेवा देखि अन्य काममा लागी दैलेखको आठबिस नगरपालीका ४ जाने गर्छन । नेपाल सरकाले सुरक्षित मातत्ृव तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ३९ मा गर्भवति महिलाले सुरक्षीत प्रसुती सेवा पाउनु पर्ने उल्लेख गरेको छ ।निराकरण खबर अछाम साभार

Previous Post

प्रधानमन्त्रीको प्रश्न- प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो ?

Next Post

स्टेचर नपाएपछि अछाममा एक महिलाले बाटोमै बच्चा जन्माईन, शिशुको ज्यान गयो

Next Post

स्टेचर नपाएपछि अछाममा एक महिलाले बाटोमै बच्चा जन्माईन, शिशुको ज्यान गयो

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In