Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

इन्जिनियर मान बहादुर शाही वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड सदस्यमा नियुक्त

अछाम टुडे by अछाम टुडे
जुन 27, 2025
in राजनीति, विशेष
133
0
104
SHARES
167
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामका समाजसेवी तथा ऊर्जा क्षेत्रका जानकार मान बहादुर शाहीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) को कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सिफारिसमा उहाँको नियुक्ति भएको हो।

२०७५ सालदेखि ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सक्रिय रहेका शाहीले ग्रामीण तथा दुर्गम भेगमा वैकल्पिक ऊर्जाको पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्।

उहाँको योगदानको कदर गर्दै ऊर्जा मन्त्रालयले यही २०८२ साल जेठ ९ गतेको निर्णयबाट AEPC को बोर्ड सदस्यमा उहाँलाई मनोनयन गरेको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा शाहीको ज्ञान, अनुभव र नेतृत्व क्षमताबाट केन्द्रको काम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।


उहाँको नियुक्तिले अछाम लगायत सुदूरपश्चिम प्रदेशमा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा नयाँ आशा थपेको छ।

Previous Post

बराहताल गाउँपालिकाको ६३ करोड बजेट “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान”

Next Post

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

Next Post

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In