Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बराहताल गाउँपालिकाको ६३ करोड बजेट “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान”

अछाम टुडे by अछाम टुडे
जुन 24, 2025
in स्थानीय
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बराहताल गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि जम्मा रु। ६३ करोड ७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक संरक्षणलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सुशासनयुक्त गाउँपालिका बनाउने कार्यका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्नेमा जोड दिएको छ।
त्यसैगरी बराहताल गाउँपालिकाले यस वर्ष दिगो रोजगारी सिर्जना तथा प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर “मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान” सञ्चालन गर्ने भएको छ । त्यसैगरी बराहताल गाउँपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूका लागि बजेट निर्माण गरीने समेटिएको छ ।

‘एक घर एक धारा पूर्ण सरसफाई उन्मुख पालिका’ घोषणा अभियान सफल बनाउने विविध गतिविधि सञ्चालन गरिने, खरको छानामुक्त घर बनाउने अभियानलाई पूर्णता दिन सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Previous Post

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुनेगरी काम गरिने छ- प्रधानमन्त्री

Next Post

इन्जिनियर मान बहादुर शाही वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड सदस्यमा नियुक्त

Next Post

इन्जिनियर मान बहादुर शाही वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड सदस्यमा नियुक्त

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In