Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

ढकारीमा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै,स्थानीय कलाकारहरूको धमाका प्रस्तुति हुने

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 10, 2025
in अछाम बिशेष, कला
39
0
30
SHARES
48
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा अछाम, चैत २५ – आउँदो चैत ३१ गते ठकारी गाउँपालिका–३, बुडासैन अछाममा प्रथम ढकारी सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदानसहित आयोजना हुने यो महोत्सव श्री सिर्जनशील बाल क्लब, ठकारी गाउँपालिका, अछामको आयोजनामा हुन लागेको हो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक र नृत्य प्रस्तुति रहनेछ।

उक्त महोत्सवमा चर्चित चर्चित हाँस्यव्यङ्ग्य तथा गायक जनक साउद लाल टोपी,नृत्य कलाकार भिम बिष्ट,डान्सर नरेन्द्र थापा,बाल डान्सर गीता बुढा,देउडा गायक उमेश थापा, डान्सर हरिना बुढा, करिश्मा सिंह लगायतका कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।

कार्यक्रमको उद्घोषकको रूपमा हरिश थापा रहनेछन्।

Previous Post

व्यवसायिक क्षमता विकास र बजार प्रवर्द्धन तालिम सुरु

Next Post

नेपाली विद्यार्थी संघको टिम विजयी, संयुक्त प्यानल पराजित

Next Post

नेपाली विद्यार्थी संघको टिम विजयी, संयुक्त प्यानल पराजित

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In