Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

व्यवसायिक क्षमता विकास र बजार प्रवर्द्धन तालिम सुरु

सागर देबकोटा by सागर देबकोटा
जुन 26, 2025
in विशेष, सूचना प्रविधि
117
0
91
SHARES
146
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम —नेपालगन्जमा व्यवसायीहरूको सीप अभिवृद्धि तथा स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले व्यवसायिक क्षमता विकास र बजार प्रवर्द्धन तालिम सुरु भएको छ।

लाईभ लिहुडसको आर्थिक सहयोगमा प्राटिकल एक्सन,आस्था नेपाल र डेकोसको सयुक्त साझेदारीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेका बितरकहरुका प्रतिनिधिहरुलाई उक्त तामिको आयोजना गरिएको छ ।

तालिममा स्थानीय स्रोत, सीप र उपलब्धता उपयोग गरी आत्मनिर्भर उद्यमशीलता विकासमा जोड दिइएको छ ।

प्रशिक्षणमा सहभागीहरूलाई व्यापार योजना निर्माण, लागत व्यवस्थापन, उत्पादन तथा बजार विश्लेषण, र उपभोक्तासँगको व्यवहार सम्बन्धी जानकारी प्रदान गरिएको छ।

तालिमको क्रममा सहभागीहरूले आफ्नो सोच, आत्मा विश्वास र स्थानीय स्रोतको पहिचान मार्फत कसरी व्यवसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने विषयमा खुल्ला छलफल गरिएको छ ।

कार्यक्रममा प्रशिक्षकका रूपमा निर्मल सिग्देल रहेका छन । उक्त कार्यक्रम चैत्र २७,२८,२९ गते सम्म निरन्तर चल्ने आस्था नेपाल का लेखा अधिकृत बिष्णु जैशी ले बताएका छन ।

सहभागीहरूका अनुसार तालिमले उनीहरूलाई व्यवसायिक दृष्टिकोण विकास गर्न थप आत्मविश्वासी बनाएउने जानकारी दिएका छन।

प्राटिकल एक्सनका प्रोजेक्ट म्यानेजर महाभारत ब्यास श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रमको सहजीकरण कार्यक्रम अफिसर तिर्थ भट्टले गर्नुभएको थियो।

Previous Post

अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने

Next Post

ढकारीमा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै,स्थानीय कलाकारहरूको धमाका प्रस्तुति हुने

Next Post

ढकारीमा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै,स्थानीय कलाकारहरूको धमाका प्रस्तुति हुने

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In