Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नेपाली विद्यार्थी संघको टिम विजयी, संयुक्त प्यानल पराजित

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 10, 2025
in राजनीति
45
0
34
SHARES
55
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलाली — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान संकाय, टीकापुरमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाली विद्यार्थी संघ ९नेवि संघ० को प्यानलले संयुक्त प्यानललाई पराजित गर्दै सम्पूर्ण पदमा शानदार विजय हासिल गरेको छ।

अध्यक्ष पदका उम्मेदवार किरण साउँदको नेतृत्वमा गठित नेवि संघ टिमले प्रमुख पदसहित सदस्य पदहरूमा पनि जित हात पार्न सफल भएको छ। निर्वाचन परिणाम अनुसार अध्यक्ष किरण साउँदले ६५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

त्यस्तै, उपाध्यक्षको रुपमा लोकेन्द्र प्रसाद भण्डारी, सचिवमा हेमन्त सापकोटा, कोषाध्यक्षमा नृपेश नेपाललगायतका उम्मेदवारहरूले पनि जित दर्ता गराएका छन्।

समाजवाद, लोकतन्त्र, राष्ट्रवाद र विद्यार्थी एकताको नाराका साथ चुनावमा उत्रिएको नेवि संघ टिमको विजयसँगै टीकापुरको विद्यार्थी राजनीतिमा नयाँ नेतृत्वको आगमन भएको छ।

३परिवर्तन सम्भव छ भन्ने नाराका साथ अघि बढेको टिमले अबका दिनमा विद्यार्थीका हकअधिकार र विश्वविद्यालयको समुन्नत विकासका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

Previous Post

ढकारीमा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै,स्थानीय कलाकारहरूको धमाका प्रस्तुति हुने

Next Post

छोरिलाई बुबा को पत्र-अछाम टुडे 

Next Post

छोरिलाई बुबा को पत्र-अछाम टुडे 

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In