Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुदूरपश्चिमका ११.८ प्रतिशत महिलाको नाममा मात्र घरजग्गा

अछाम टुडे by अछाम टुडे
मार्च 26, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशमा न्यून संख्याका महिलाको नाममा मात्र घर–जग्गा रहेको पाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशमा ११ दशमलव ८ प्रतिशत महिलाको नाममा मात्र घर जग्गा रहेको पाइएको हो। जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ। सुदूरपश्चिमका ८६ दशमलव ४ प्रतिशत महिलाको नाममा घर जग्गा छैन। प्रदेशमा एक दशमलव ८ प्रतिशत महिलाको उल्लेख गरिएको छैन्।

सुदूरपश्चिममा ११ दशमलव ८ प्रतिशत परिवारका महिलाको नाममा मात्र घरजग्गा रहेको तथ्याँकले देखाएको छ। सबैभन्दा बढी कोशी प्रदेशमा २८ दशमलव ५ प्रतिशत परिवारका महिलाको नाममा घरजग्गा छ।

सुदूरपश्चिममा पाँच लाख ७६ हजार ७ सय ७२ परिवार संख्यामध्ये महिलाको नाममा घर भएको संख्या तीन हजार नौ सय ३१ (शुन्य दशमलव ७ प्रतिशत) छ। जग्गा मात्र भएको महिलाको संख्या २७ हजार ११३ ( ४ दशमलव ७ प्रतिशत) छ।

त्यसैगरी घरजग्गा दुबै भएको परिवार संख्या ३६ हजार ७५३ (६ दशमलव ४ प्रतिशत) रहेको तथ्यााकमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा ४ लाख ९८ हजार ५३० (८६ दशमलव ४ प्रतिशत) परिवारमा महिलाको नाममा घरजग्गा छैन। २०७८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ संख्या पुगेको छ।

Previous Post

भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : प्रदीप यादव

Next Post

माफी माग्दै पत्रकारमाथि जाई नलाग्ने प्रतिबद्वतापछि छुटे अवस्थी

Next Post

माफी माग्दै पत्रकारमाथि जाई नलाग्ने प्रतिबद्वतापछि छुटे अवस्थी

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In