Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

भोलि या पर्सीसम्म मन्त्रीमण्डल विस्तार हुन्छ : प्रदीप यादव

अछाम टुडे by अछाम टुडे
मार्च 26, 2023
in राजनीति
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले अब चाँडै मन्त्रीमण्डल विस्तार हुने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका यादवले भोलि या पर्सीसम्म सहमती टुंगिने र मन्त्रीमण्डल विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

गठबन्धनमा रहेका सबै दललाई समेट्नुपर्ने भएकाले पनि केहि ढिलाइ भएको उहाँको प्रस्टोक्ती छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै र सामूहिक पनि छलफल गरिरहनुभएकाले अब भोलि या पर्सीसम्म सरकार विस्तार हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा घर मिलाउन त समस्या हुन्छ, १० वटा दल छन् । सबै पार्टीलाई मिलाउनु छ, सबैको कुरा सुन्नु छ र मनाउनु छ । १० वटा घरलाई समझदारीमा ल्याएर एउटै घरबनाउनु छ त्यसैले पनि समय लागेको हो । तर अबको ती या चार दिनमा सरकार विस्तार हुन्छ । ’

मन्त्रालय भागबण्डामा कुनै समस्या नआउने बताउँदै नेता यादवले केहि समय लागे पनि परिणाम राम्रो र सबैको चित्त बुझ्दो आउने विश्वास व्यक्त गर्नुभयो । कुन दलले कति सिट लिने भन्नेबारे भोलि नै टुंगो लाग्ने नेता यादवको भनाइ छ ।

भागबण्डाकै कारण गठबन्धनमा दरार नआउने पनि नेता यादवको विश्वास छ ।

Previous Post

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

Next Post

सुदूरपश्चिमका ११.८ प्रतिशत महिलाको नाममा मात्र घरजग्गा

Next Post

सुदूरपश्चिमका ११.८ प्रतिशत महिलाको नाममा मात्र घरजग्गा

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In