Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

माफी माग्दै पत्रकारमाथि जाई नलाग्ने प्रतिबद्वतापछि छुटे अवस्थी

अछाम टुडे by अछाम टुडे
मार्च 26, 2023
in प्रदेश
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई टाउको फुटाइदिने धम्की दिने नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थी थुनामुक्त भएका छन्। शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष हिमालय जोशीसमेतका पत्रकार र नेवि संघका अध्यक्ष मनिष कुँवरसहितका नेताहरूको छलफलमा अवस्थीले गल्ति गरेको भन्दै माफी मागेपछि थुनामुक्त भएका हुन्।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीको रोहबरमा लिखित रूपमा समेत अवस्थीले माफी माग्दै अब धाक, धम्की तथा पत्रकार धामीलाई क्षति हुने कुनै गतिविधि नगर्ने प्रतिबद्वता जनाएका छन्। जिल्ला प्रहरी कार्यालयले अवस्थीलाई शुक्रबार पक्राउ गरेको बताएपनि पत्रकार धामीलाई खबर नगरेर हाजिरी जमानीमा छाडेको थियो।

पत्रकार महासंघको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेर शनिबार बिहान एसपी देवेन्द्र पाललाई भेट्दै पत्रकारहरूले धम्की दिने व्यक्तिलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाएपछि अवस्थीलाई पुनः थुनामा राखिएको थियो। नेवि संघका अध्यक्ष कुँवरसहितका नेताले अवस्थीले गल्ती गरेको र अबदेखि त्यस्तो गल्ती नगर्ने भन्दै छलफलका आग्रह गरेपछि साँझ विद्यार्थी नेता र पत्रकारहरू छलफलमा जुटेका थिए।

Previous Post

सुदूरपश्चिमका ११.८ प्रतिशत महिलाको नाममा मात्र घरजग्गा

Next Post

महाकाली पुल आवागमनमा पूर्ण प्रतिबन्ध, पैदल यात्रुलाई समेत रोक

Next Post

महाकाली पुल आवागमनमा पूर्ण प्रतिबन्ध, पैदल यात्रुलाई समेत रोक

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In