अछाम जिल्लाको मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिय बालिकाको मृत्युु भएको छ।
हिजो राति ९ बजेतिर मोवायल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथकि १५ वर्षिया छोरि सपना नाथको मृत्युु भएको स्थानीय रामराज नाथले जानकारी दिनुभएको छ ।
उपचारको राति जिल्ला अस्पताल ल्यायकी सपनालाई अस्पतालले मृत घोषणा गरेको हो ।
मृतक सपना कुन्ति माविमा कक्षा छ मा अध्ययनरत थिईन । रामारोशन टुडे
प्रतिक्रिया