Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कैलाली बस दुर्घटनाः १ जनाको मृत्यु

अछाम टुडे by अछाम टुडे
मार्च 22, 2021
in ग्लोबल
1
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीबाट काडमाडौंको लागि गुडेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटनामा परेको यात्रुहरुले बताएका छन्।

१ जनाको मृत्यु र २७ जना घाइते हुने गरि दुर्घटनामा परेको बसले कैलालीको घोडाघोडी नगरपालिका ५ डोके बजारस्थित पूर्व पश्चिम राजमार्गमा अगाडि गुडिरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको यात्रुहरुले बताएका छन्।

दुर्घटनाबाट जोगिएका यात्रु जगदिश फुलाराले भने, “काठमाडौंको लागि यो बस धनगढीबाट पौने ४ बजे हिडेको हो। अत्तरियाबाट साढे ५ बजेतिर हिँडेको हो। अगाडि ट्रक गुडिरहेको थियो। ट्रकले साइड नै दिइरहेको थिएन। हाम्रो साइड पनि ट्रकले च्यापेको थियो। त्यहीबेला साइकल चालकलाई बचाउँने क्रममा दुर्घटनामा परेको हो। म ड्राइभरसँगै अगाडिको सिटमा थिए। बसमा करिब ३२ जना सवार थिर्यौ।”

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार धनगढीबाट काठमाडौंको लागि हिडेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटनामा परेको हो।

घटनास्थलमै मृत्यु भएका एक यात्रुको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। बसले च्यापिएको अवस्थामा शव रहेको बताउँदै प्रहरी निरीक्षक थापाले लम्कीबाट बोलाइएको क्रेनले बसलाई उठाउन नसकेपछि अर्को क्रेन धनगढीबाट बोलाइएको बताए।

त्यस्तै, घाइते मध्ये १ जनालाई कोहलपुर रेफर गरिएको छ। भने बाँकी घाइतेहरुको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। घटना स्थलमा इलाका प्रहरी कार्यालय सुखडको टोली परिचालन गरिएको छ। घाइतेहरुको उद्वारको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Previous Post

नेकपा माओवादी केन्द्र का अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न

Next Post

अछाममा करेन्ट लागेर बालिकाकाे मृत्युु

Next Post

अछाममा करेन्ट लागेर बालिकाकाे मृत्युु

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In