Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

उद्यमशिलता विकास तालिमको अनुगमन

अछाम टुडे by अछाम टुडे
मार्च 25, 2021
in अछाम बिशेष
1
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मंगलसेन नगरपालिका वडा नम्वर ३ र ५ मा सञ्चालित उद्यमशिलता विकास तालिमको मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय नेतृत्वको टोलिले स्थलगत अनुगमन गरेको छ । नगरपालिका अन्तरगत गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आयोजनामा भइरहेको तालिममा सहभागीलाइ व्यवसाय गर्नुपूर्व उद्यमशिलता सम्वन्धी जानकारी भइरहेको छ ।

अनुगमनका क्रममा नगर उपप्रमुख उपाध्यायले २ वटै वडाका स्थानीय महिला तथा पुरुषहरुलाई उद्यमशिलता प्राप्त गरिसकेपछी व्यवसाय गर्न प्रेरित गरिने बताउनुभयो ।

अनुगमन कार्यमा नगरपालिका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रमुख बिष्णु जैशी, मेड्पा कार्यक्रमका सम्पर्क व्यक्ति एकेन्द्र बोगटी, एम आइ एस अपेटर होम बहादुर साउदको सहभागिता रहेको थियो ।

वडा नम्वर ३ को तालिमको शान्ती खड्का र ५ मा सञ्चालित तालिमको राम बहादुर बुढाले गरिरहनुभएको थियो । 

Previous Post

अछाममा करेन्ट लागेर बालिकाकाे मृत्युु

Next Post

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा तीन जनाको उम्मेदवारी दर्ता

Next Post

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा तीन जनाको उम्मेदवारी दर्ता

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In