Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

उपराष्ट्रपति यादव बसे तत्कालका लागि गेस्ट हाउसमा 

अछाम टुडे by अछाम टुडे
मार्च 19, 2023
in राजनीति
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं: नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादव सहकारी विभागको गेष्ट हाउसमा बस्न थालेका छन् । शंखमुलमा रहेको भाडाको घरमा सुरक्षा चुनौती देखिएपछि उपराष्ट्रपति यादव तत्कालका लागि बानेश्वरस्थित विभागको गेष्ट हाउसमा बसेका हुन् ।

भाडाको घर साँघुरो भएको र भेटघाट बाक्लिएका कारण सुरक्षालाई मध्यनजर गर्दै उपराष्ट्रपति तत्कालका लागि गेस्ट हाउसमा बस्न थालेको जनता समाजवादी पार्टीका एक नेताले बताए। चैत ६ गते शपथग्रहण गरेपछि मात्र लैनचौरस्थित उपराष्ट्रपतिको सरकारी निवासमा सर्ने यादवको तयारी छ

Previous Post

कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ

Next Post

आज स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा हुँदै

Next Post

आज स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा हुँदै

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In