Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नेकपा वडा कमिटी को बिस्तारिक बैठक कुईका का मा सम्पन्न-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 1, 2021
in राजनीति, समाज, स्थानीय
222
0
173
SHARES
279
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा

अछाम जिल्ला को पन्चदेबल वडा नं १ कुईका गुरुथापेमा सम्पन्न भयको छ।नेपाल कम्युनिस्ट पाटी नेकपा वडा कमिटिको बिस्तारि बैठकमा जिल्ला सदस्य भानुभक्त तिमिल्सैना अध्यक्षतामा भयको कार्यक्रम का प्रमुख अथिती नेकपा का केन्द्रिय सद्स्य कटक बहादुर साउद रहनु भयको थियो । प्रमुख अथिती को आसन बाट बोल्दै नेता साउद ले नेपाल कम्युनिस्ट पाटी नेकपा को लालपुर्जा के पि ओलि समुहमा रहेको जानकारी गराउनु भयो। एक अर्को प्रसङ्ग मा बोल्दै नेता साउद ले अब शासक लाई छोड्नु पर्ने र नेकपा मुलधार मा हामी छौ र रहन पनि आवश्यक रहेको पनि बताउनु भयो ।

यस्तै विशिष्ट अथिती मा केन्दिय सद्स्य भिम बहादुर बिष्ट रहनु भयको थियो विशिष्ट अथिती को आसन बाट बोल्दै नेकपा का केन्दृय सदस्य भिम बहादुर बिष्ट ले लाम्पाटा को ठाउँमा नादिबाद र अमरसैनबाद हुँदै आयको र अब त्यो नहुनु दिनका लागि आफू सदै अग्रसर रहने र लाम्पाटालाई आफ्नै पाटिले १ नम्बरमै राख्ने र आफ्नो लालपुर्जा संरक्षण गर्न आम कुईका बासिलाई सहयोग गर्न अफेक्षा गर्नु भयको छ।


यस्तै अन्य अथिती नेकपा कम्युनिस्ट पाटी का प्रदेश कमिटी सदस्य पदम देबकोटा ,जिल्ला सदस्य तथा नगरकमिटी अध्यक्ष बखत कडायत , जिल्ल सदस्य तथा कमलबजार नगरपालिका वडा नँ ५ कुईका का जन निर्बाचित अध्यक्ष नन्द सिङ चलाउने जिल्ला सदस्य शेर बहादुर बुडा , गङ्गाराम ढकाल, बिनोद तिमिल्सैना , चन्द धमाला हर्क धामी दुर्गा प्रसाद तिमिल्सैना हृदय ढकाल अनेरास्ववियु केन्द्रिय सद्स्य सरोज रावल बदिया जिल्ला अनेरास्ववियु जिल्ला सदस्य दिलिप नेपाली अनेरास्ववियु अछाम जिल्ला सद्स्य प्रेम ढकाल रेडियो पन्चदेबल एफ एम का पत्रकार सागर देबकोटा र नेपाल कम्युनिस्ट पाटी नगर,गाउँ कमिटी सद्स्य को सहभागीता रहेको थियो ।

यस्तै उक्त कार्यक्रम मा समाजबादी पाटी परित्याग गरेर तपेन्द्र ढकाल लगायत १ दर्जन कार्यकर्ता नेकपा ओलि समूह मा प्रबेश गरेका छन ।
पुर्ब गाउँ कमिटी अध्यक्ष रबि तिमिल्सैना लाई पद मुक्त गरेर बिनोद तिमिल्सैना अध्यक्ष र कृष्ण तिमिल्सैना लाई सचिब रहने गरि केपि ओलि गाउँ कमिटी गठन गरेका छन।जिल्ला कमिटी सदस्य बिनोद तिमिल्सैना को स्वागत मन्तव्य बाट सुर गरियको कार्यक्रम को संचालन जिल्ला कमिटी सदस्य लोकेश कुमार धमला ले गर्नु भयको थियो।

Previous Post

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिने

Next Post

बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम अमरसेनमा सम्पन्न

Next Post

बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम अमरसेनमा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In