काठमाडौं, ६ माघ । प्रतनिधिसिभा वघिटनपछ िघोषति मध्यावध िनर्विाचनका लाग िनेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लाग िनर्विाचनको मति ितय गरसिकेको अवस्थामा प्रहरीले करबि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लाग िभर्ना खोल्ने तयारी गरेको हो । त्यसका लाग िप्रहरीले बजेटको मागसहतिको सुरक्षा योजनाको प्रारम्भकि खाका बनाइसकेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लाग िआवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लाग िआवश्यक पर्ने बजेटको व्यवस्थापनसहति सुरक्षा योजनालगायतका प्रावधिकि वषियमा खाका बनाएको हो । सो वषियमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र नर्विाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गररिहेको छ ।
खाकाअनुसार आगामी नर्विाचनका लाग ि१ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघ ि२०७४ सालमा सम्पन्न प्रतनिधिसिभा तथा प्रदेशसभा नर्विाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरएिको थयिो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करबि १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दएि । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।
ॅ९९ हजारमा केही संख्या बढ्ने गरी म्यादी प्रहरीको भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देख ि२० सम्ममा सबै प्रावधिकि वषियमा टुंगो लगाएपछ िभर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले राजधानीसँग भने । उनले नर्विाचनको दुई महनिाअघसिम्म भर्ना आह्वान गर्दा पन ितालमि दएिर उनीहरूलाई नर्विाचनका लाग ितयार गर्न सकनिे वगितको अनुभवसमेत रहेको बताए ।
हरीले वगितका नर्विाचनमा म्यादीका लाग िभर्ना आह्वान गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहति अनुभव प्राप्त व्यक्तलिाई प्राथमकितामा राखेको थयिो । यस्तै साधारण लेखपढ गर्न जान्ने, शारीरकि रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभयिोग नलागेको १८ देख ि५४ वर्ष उमेरबीचका व्यक्तलिाई अघल्लिो नर्विाचनमा म्यादी प्रहरी बन्न योग्य मानएिको थयिो ।
प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । वगितको नर्विाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासकि १७ हजार २ सय ३० रुपैयाँ तलब नर्धिारण गरएिको थयिो । यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरएिको थयिो । प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा उनीहरूको कार्यावध ितोक्ने गरेको छ ।
प्रहरी प्रधान कार्यालयले केही दनिअघ िअतरिक्ति प्रहरी महानरिीक्षक ९एआईजी० वश्विराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय नर्विाचन तयारी तथा समन्वय समति िगठन गरेको थयिो । समतिमिा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानरिीक्षक ९डीआईजी० दविेश लोहनी र सुनलिकुमार श्रेष्ठसहति ३७ जना छन् । सोही समतिलिाई नै प्रहरी प्रधान कार्यालयले नर्विाचनसम्बन्धी सबै काम गर्ने अधकिार दएिको छ । यो समाचार आजको राजधानी दैनकिमा छ ।
प्रतिक्रिया