Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मङ्गलसेन १४ मा उन्नत चुलो वितरण सुरु_Achham Today

अछाम टुडे by अछाम टुडे
मार्च 6, 2025
in समाज
36
0
27
SHARES
44
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

मङ्गलसेन नगरपालिका–१४ मा उन्नत चुलो वितरण कार्यक्रम सुरु भएको छ।

आस्था नेपाल र प्राक्टिकल एक्शनको साझेदारीमा सञ्चालित उन्नत चुलो परियोजना अन्तर्गत उपभोक्तालाई चुलो उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

वडा अध्यक्ष शिव बहादुर बोगटीको उपस्थितिमा आयोजित कार्यक्रममा आज पहिलो दिन १८ वटा उन्नत चुलो वितरण गरिएको थियो।

परियोजना अनुसार प्रत्येक उपभोक्ताले चुलो लिनका लागि २,६०० रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ भने परियोजनाबाट प्रति चुलो ३,७०० रुपैयाँ अनुदान प्रदान गरिएको छ।कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड सहायक सागर देवकोटाले गरेका थिए।

अभिमुखीकरण तथा चुलो प्रदर्शनी कार्यक्रमपश्चात चुलो वितरण गरिएको हो।यस परियोजनाबाट स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै ग्रामीण भेगका नागरिकलाई धुवाँरहित तथा प्रभावकारी चुलो प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ। फिल्ड सहायक सागर देबकोटा ले जानकारी दिएका छन।

Previous Post

नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज उद्घाटन गर्ने 

Next Post

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा जेठानी-देउरानीको मृत्यु

Next Post

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा जेठानी-देउरानीको मृत्यु

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In