Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते

अछाम टुडे by अछाम टुडे
जनवरी 17, 2021
in ग्लोबल
21
0
16
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कन्चनपुर – कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा २१ जना घाईते भएका छन । उत्तरायणी पर्व मनाउन गएका भक्तजनलाई बोकेको ट्याक्टर पुनर्वास नगरपालकिाको – २ को हुलाकी सडक खण्डमा दुर्घटना हुँदा २१ जना घाईते भएका हुन ।


शनबिार बेलुका भकुण्डाबाट उत्तरायणी पर्व मनाएर सीमरातर्फ आउँदै गर्दा ट्याक्टर दुर्घटनामा परी उनीहरु घाईते भएका हुन । से १ त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाईते भएका २१ जना मद्ये ४ जनाको अवस्था गम्भरि रहेको जल्लिा प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

गम्भरि घाईते ४ जनाको सेती प्रादेशकि अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अमर थापाले बताएका छन । सुदूर खबर अनलाईन

Previous Post

उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या-अछाम टुडे

Next Post

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी-अछाम टुडे

Next Post

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In