Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बाल बिबाह अन्त्य सम्बन्धी अन्तरक्रियाकार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न

सागर देबकोटा by सागर देबकोटा
फेब्रुअरी 22, 2024
in स्तानिय समचार, स्थानीय
35
0
27
SHARES
43
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा -वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र कमलबजार नगरपालिकाको आर्थिक सहयोग सहजीकरण साझेदार तथा महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा पालिका स्तरीय सरोकारवाला निकाय संग बाल बिबाह अन्त्य सम्बन्धी अन्तरकृया कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।

बाल बिबाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिकाका सामाजिक बिकास सयोजक श्री लाल बहादुर शाह ज्यु को अध्यक्षतामा सुरु भएको अन्तरक्रिया कार्यक्रमको स्वागत मन्तब्य प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाइ बाट शुरु भएको कार्यक्रममा कार्यक्रम को समग्र उद्देश्य तथा कार्यक्रमबारे जानकारि आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही ले जानकारी गराउनु भएको हो ।

कार्यक्रममा वडाका वडा अध्यक्ष उच्चतम बिध्यालयका प्र अ पालिकाका बिषय गत शाखा प्रमुख इलाका प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक वसन्त थापा प्रतकार आस्था नेपालका कर्मचारी लगायत बाल सन्जालका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा बाल बिबाह सम्बन्धी जानकारी तथा बाल बिबाहले गर्दा मानव जिबनमा पर्ने नकरात्मक असर समुदाय स्तरमा बाल बिबाह को समग्र अवस्था लागायत बाल बिबाह लाई अन्त्य गर्नका लागि पालिका स्तरका सबै सरोकारवाला निकायले एकजुट भएर सबैको साथ सहयोग रहेमा बाल बिबाहलाइ अन्त्य गर्न सकिने भन्दै बिषय बस्तुको सहजीकरण प्रथमिक स्वस्थ्य केन्द्रका जन्स्वास्थ्य निरीक्षक टेक बहादुर बिस्टले सहजीकरण गर्नु भएको थियो ।

यसै गरि बाल बिबाह गर्दा हुने कानुनी सजाय संगै ईलाका प्रहरि कार्यलयले गर्न सक्ने कामको बारेमा प्रहरी नायब निरिक्षक वसन्त थापाले सहजीकरण गर्नुका साथै समग्र बाल बालिकाको क्षेत्रमा बाल सम्बृदी ल्याउनका लागि बाल बालिकामा लगानी गर्नुका साथै बाल बिबाह लाई अन्त्य गर्नमा पालिका स्तरमा बनेको बाल बिबाह अन्त्य सम्बन्धी रणनीति २०८०(२०८३ लाई कार्यन्वयन गर्ने र समुदाय स्तरमा बाल बालिका अभिभाबक र सरोकारवाला बिच अन्तर्कृया कार्यक्रम सन्चालन गरि जनचेतना कार्यक्रममा जोड दिनु प्रने कुराको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही र नम बहादुर बिस्ट्ले गर्नु भएको थियो ।

उक्त कार्यक्रम लाई कसरी समुदाय स्तरमा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे सहभागी बिच अन्तरकृया गरिएको थियो भने कमलबजार नगरपालिका ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सेनाले आफुले बाल बिबाह अन्त्य गर्नका लागि आफ्नो वडामा विभिन्न समुदाय सघ सस्था बिध्यालय संग समन्वय सहकार्य गरि जनचेतनामुलक क्रियाकलाप सन्चालन गर्दै आइरहेको र अहिले सम्म बाल बिबाह गरेका १८ जना किशोर किशोरी लाई सम्झाइ बुझाइ आ आफ्नो अभिभावक संग बस्ने बाताबरण बनाउन सफल भएको र आफू जनप्रतिनिधि भएको नाताले अग्रणि भुमिका खेल्ने कुरा अबगत गराउदै सबैले यो बाल बिबाह अन्त्यको लागि हातेमालो गरि अगाडि बढ्नु प्रने कुरामा जोड दिनु भएको छ ।

यो महा अभियान बाट आउने जस्तो सुकै सामना तयार गर्न तत्पर रहेको र यो कार्यलाइ सफल बनायर छाड्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसै गरि यो महत्त्व पूर्ण अन्तरक्रिया कार्यक्रम आयोजना गरि सहयोग गर्ने आस्था नेपाल सस्थालाइ हिर्दय देखि धन्यवाद दिदै पालिका तथा वडा र विद्यालय लगायत टोल स्तरमाआगामी दिनमा जनचेतनामुलक कृयाकलापहरु सञ्चालन गर्ने सबै सरोकारवाला एक जुट भयर लागेमा २०८३ भित्र बाल बिबाह अन्त्य गर्न सफल हुने भन्दै सामाजिक बिकास सयोजक तथा वडा अध्यक्ष श्री लाल बहादुर शाह ले कार्यक्रमलाई समापन गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा फोकल व्यक्ति डम्बरा साउंद गर्नु भएको थियो ।

Previous Post

मैले बुझेको गणतन्त्र -गोपाल बिष्ट ,चिन्तन

Next Post

बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न अनुगमन तथा समिक्षा कार्यक्रम बिनायक सम्पन्न

Next Post

बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न अनुगमन तथा समिक्षा कार्यक्रम बिनायक सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In