Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न अनुगमन तथा समिक्षा कार्यक्रम बिनायक सम्पन्न

सागर देबकोटा by सागर देबकोटा
फेब्रुअरी 28, 2024
in सूचना प्रविधि, स्तानिय समचार, स्थानीय
38
0
30
SHARES
48
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न.२ बिनायक लाई बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे पुर्ण रुप दिन हाल सम्म भए गरेका कामकाे बुधबार अनुगमन तथा समिक्षा गरेकाे छ ।
आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल काे सहयोग र पञ्चदेवल बिनायक नगरपालिकको समन्वयमा वडा न.२ काे बालमैत्री स्थानीय शासन समितिको सक्रियतामा २०८१ भित्र नै वडालाइ बालमैत्री स्थानीय शासन वडा घाेषण गर्न तयारीका लागि अनुगमन तथा समिक्षा गरिएको हाे ।

आस्था नेपाल world vision भिजन र पञ्चदेवल बिनायक वाड न २ वडा बाल मैत्री स्थानीय शासन समितिको सयुक्त टाेलि द्वारा हाल सम्म भए गरेका काम र सुचककाे अवस्था विश्लेषण गरि आगामी गर्नुपर्ने क्रियाकलाप बारे कार्ययोजना सहित तयार गरिएको छ ।

बालमैत्री स्थानीय शासन वडा समिति सयाेंजक एबम वडा अध्यक्ष श्री कृपा बहादुर धामि ज्यु को अध्यक्ष्यतामा भएको अनुगमन तथा समिक्षात्मक कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल बिनायक नगरपालिका नगर उप प्रमुख हर्क बहादुर रावल रहेका थिए ।

उपाध्यक्ष रावलले बाल मैत्री स्थानीय शासन वडा घाेषणा काेलागि आस्था नेपाल वल्र्ड भिजनले गरेकाे प्राबिधिक ,तथा सहजिकरण लागि धन्यवाद दिदै वडालाई बाल मैत्री स्थानीय शासन घाेषणा गर्न पालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै कार्यक्रमका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी वडालाई बालमैत्री वडा घाेषणाका लागि ५१ वटा सुचक मध्ये बाकी रहेका सुचकमा तत्काल पूरा गर्न आवश्यक कार्यकाे थालनी गरि २०८१ मा घाेषणा गरिने बताएका छन ।

अनुगमन कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सयाेंजक असाेक खनाल, world vision कार्यालय काठमाडौका श्याम अधिकारी , word vision पश्चिम कार्यलय धनगढीका मुकेश पन्त पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य शाखा प्रतिनिधि लक्ष्मीकान्त बजगाई महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा का फोकल ब्याक्ती हंसराज अधिकारी तथा पत्रकार लगायत बाल मैत्री स्थानिय शसन समिती रहनु भएको थियो ।

साथै बाल मैत्री स्थानिय शासन रास्टिय मञ्चका सयाेंजक असाेक खनालले ५१ वटा सुचक माथि समिक्षा गरि हाल सम्म भए गरेका कामकाे प्रसंसा गर्दै वडालाई बालमैत्री घाेषणा गर्न तत्काल गर्नुपर्ने काम बारे सुझाव दिनुभएको थियाे ।

यसको साथै आगामी दिनमा बाल मैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि बाल बालिकाको प्रोफाइल र लगानी योजना तत्काल निर्माण गर्ने , बाल सन्जाल लाई कृयाशिल बनाइ विभिन्न कार्यक्रममा परिचालन गर्ने ,वडा बाल मैत्री स्थानिय शासन समिती लाई सुचक सबन्धी डकुमेन्ट्री गरि फाइलिङ गर्न उप समिती बनाइ जिम्मेवार बनाउने लगायत पालिका तथा वडा स्तरिय बाल मैत्री स्थानीय शासन समिती र सरोकार वाला निकाय सग अन्तरकृया बैठक गरि वडा घोषणा गर्नका लागि मिति तय गरि सोही अनुसार योजना बनाइ अगाडि बढ्ने निर्णय सहित कार्ययोजना बनाइ महत्त्वपुर्ण विषयमा छलफल गरियो ।

साे कार्यक्रममा स्थानीय जनप्रतिनिधि बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी र आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्ला बाल संरक्षण फिल्ड अधिकृत दिल बहादुर शाही सामाजिक परिचालक नम बहादुर बिस्ट बृख बि क लगायतको सहभागिता रहेकाे थियो । उक्त कार्यक्रमको सञ्चालन नम बहादुर बिस्टले गर्नु भएको थियो

Previous Post

बाल बिबाह अन्त्य सम्बन्धी अन्तरक्रियाकार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न

Next Post

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

Next Post

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In