Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बैतडीमा जिप दुर्घटना हुँदा ज्यान गुमाएका परिवारलाई सहयोग

अछाम टुडे by अछाम टुडे
अप्रिल 16, 2023
in प्रदेश
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः बैतडीमा जिप दुर्घटनामा ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिकाका ६ जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ।

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई बुङ्गलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गरेका हुन्।

क्षेत्रीले किरिया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भनेर शनिवार २० हजार सहयोग गरे। काठमाडौँमा व्यापार गर्दै आएका क्षेत्रीले सहयोगीमार्फत सहयोग पुर्याएका हुन्। उनी सामाजिक कार्यमा अग्रसर हुने युवा व्यवसायी हुन्।

नयाँ वर्ष तथा बिसुुका लागि भारतको पिथौरागणबाट घर फर्किरहेका उनीहरूको चैत्र २८ गते झुलाघाटबाट बझाङको बाग्थलातर्फ आउँदै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु भएको थियो।
यसअघि केदारस्युँ गाउँपालिकाले पनि किरिया खर्च स्वरुप ३५ हजारका दरले मृतक ६ जनाका परिवारलाई आर्थिक सहयोग गरेकोे थियो। सवारीधनीले मृतकका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने भएको छ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिकाका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्। मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन्। जिपमा सवार रहेका ५ जना सकुसल रहेका थिए। जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको थिए। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

Previous Post

धारिलो हतियार प्रहार गरेर बैतडीमा युवकको हत्या

Next Post

आजदेखि नयाँ शैक्षिक शत्र सुरु हुँदै

Next Post

आजदेखि नयाँ शैक्षिक शत्र सुरु हुँदै

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In