Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

प्राकृतिक द्वन्द रुपान्तरण केन्द नेपाल ,नेपाल मास्क अभियान मा सकृय,,अछामका विभिन्न पालिकाका बजारमा माक्स बितरण गर्दै

अछाम टुडे by अछाम टुडे
अगस्ट 12, 2021
in स्तानिय समचार
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरण एबम दि मेकानल फाउन्डेसन को आर्थिक सहयोग मा पन्चदेवल बिनायक नगरपालिका वडा नं २ र ३ मा मास्क बितरण गरिएको छ ।

आज एक औपचारिक कार्यक्रम बिच पन्चदेवल बिनायक नगरपालिका वडा नं २कार्यबाहक वडा अध्यक्ष पदम बहादुर शाही वडा नम्बर ३ का वडा सदस्य उजिरसिह रोकाय ईलाका प्रहरी कार्यलय बिनायकका प्रहरी इन्चार्ज भरत बहादुर रोकाय , सामुदायिक मेलमिलाप का बखत कडायत माकुरा समुह का कृपा बहादुर धामी पत्रकार महासंघ अछाम का सद्स्य सागर देबकोटा रेडियो पन्चदेवल एफ एम का मदन जैशि प्राकृतिक द्वन्द रुपान्तरण नेपाल कि सहजकर्ता प्राबती रावल समाजसेबि बुद्धजिबि ब्यापारी एबम स्तानिय सर्बसाधाण को सहभागीता मा बिनायक बजार परिक्रमा गर्दै नेपाल मास्क अभियान संचालन गरियको थियो।

उक्त कार्यक्रम मा बजार स्थित ब्यापारीहरुलाई मास्कको बारेमा जानकारी गर्दै बजार मा हिड्डुल गर्ने लाई मास्क बितरण गरियको थियो । महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिबद्धता मास्क लगाउनु आजको आवश्यकता भन्ने मुल नारा सहित कोरोना नियन्त्रण सम्बन्धि प्यलेकाड समते प्रयोग गरियको थियो ।

एस्तै पन्चदेवल बिनायक नगरपालिका वडा २ लाई १००० मास्क बिरतण गरियको थियो भने वडा नं ३ लाई पनि १००० माक्स बितरण गरिएको हो । उक्त मास्क बितरण कार्यक्रम नेपाल मास्क अभियान करिब एक हप्ता देखि निरन्तर रहेको प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र नेपाल का जिल्ला सयाेजक टंक भन्डारीले जानकारी दिनुभएको थियो।

Previous Post

अन्तर्राष्ट्रिय युवा दिवस

Next Post

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

Next Post

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In