Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अभियन्ता बिनोद थापाको यति सानै उमेरमा यस्तो काम

अछाम टुडे by अछाम टुडे
अगस्ट 12, 2021
in समाज
1
0
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

लम्कीचुहा– चिसापानीमा लम्कीचुहा लम्कीबाल सञ्जाल कैलालीले बिहिबार गरेको पत्रकार सम्मलेन मार्फत बाल गृह निर्माण गर्नका लागि जानकारी गराइएको छ ।

‘बालबालिका पीडा बालबालिकालाई थाहा हुने भएकाले बालगृह निर्माण गर्न लागिएको छ।’ बाल सञ्जालका अध्यक्ष बिनोद थापाले भने, ‘स्थानीय सरकार लगायत सहयोगीदाताहरुको सहयोगमा सिघ्र बालगृह निर्माण गरिने छ।’

नगरपालिकामा रहेका अनाथ, गरिब अशक्त, अपांग बालबालिकालाई उनीहरुको बसोबास देखि लिएर सडकमा खुद्रा समान विक्री गर्ने, अध्ययनमा रुचि नभएर अन्यत्रमा ध्यान दिने बालबालिकाहरुलाई उचित वातावरण दिएर नेतृत्व गर्ने सम्मको क्षमता विकास गर्ने उदेश्य रहेको अध्यक्ष थापाको भनाई रहेको छ ।


बालगृहको निर्माण लम्कीचुहा–३, चिसापानीमा हुने छ । अभियन्ता थापाको यति सानै उमेरमा यति ठुलो सोच भनेर चिसापानीकि स्थानीय बिमला न्यौपाने ले उच्च संमान गर्नु पर्छ र सबैले सक्दो सहयोग गर्नु पर्छ भन्नू भएको छ

Previous Post

प्राकृतिक द्वन्द रुपान्तरण केन्द नेपाल ,नेपाल मास्क अभियान मा सकृय,,अछामका विभिन्न पालिकाका बजारमा माक्स बितरण गर्दै

Next Post

भन्सार छली गरी अवैध चिनीसहित सार्वजनिक बस नियन्त्रणमा

Next Post

भन्सार छली गरी अवैध चिनीसहित सार्वजनिक बस नियन्त्रणमा

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In