Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

माधबकुमार नेपाललाई प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र – प्रधानमन्त्री केपी शर्माओली

अछाम टुडे by अछाम टुडे
जुन 28, 2021
in राजनीति
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं – नेकपा ९एमाले०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नराख्ने बताउानुभएको छ । बालुवाटारमा आज आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उहाँले केही दिनअघि आएको नेता नेपालको भनाइको जवाफ दिनुभएको हो ।

केही दिन अघि पत्रकारहरुसँगको अन्तक्रियामा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र अस्वीकार गरेको बताउनुभएको थियो । ओलीले आज त्यसैको जवाफ दिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेता नेपाल नेपाली कांग्रेसमा जानसक्नेसमेत दाबी गर्नुभयो ।

‘शेरबहादुर देउवाको पार्टी ज्वइन गर्न सक्छन् । पछि प्रचण्डको पार्टी एकै हुने हो । माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हो’, ओलीले प्रतिप्रश्न गर्नुभयो, ‘मलाई बौलाहा कुकुरले टोकेको छ र रु यस्तो मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला रु एक ढंगले प्रचण्डको पुछार हुन् ।’

Previous Post

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

Next Post

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

Next Post

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In