Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइयो

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 24, 2020
in विशेष
27
0
21
SHARES
34
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पाैष, ९ अछाम : जिल्लामा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइएको छ । दोस्रो चरणको अभियान अन्तर्गत अहिलेसम्म अछाममा बुधवारसम्म ८३ ओटा छाउगोठ भत्काइएका छन् । पुस ४ गते देखी अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरिएको थियो । दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाका विभिन्न वडामा रहेका छाउगोठमा बस्नेहरूको अवस्था र छाउगोठका बारेमा जानकारी लिने काम भईरहेकोे जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

छाउगोठ भत्काउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकामा २८ ओटा छाउगोठ भत्काइएका छन् । यस्तै मेल्लेख गाउँपालिकामा २१, पञ्चदेवल विनायक नगरपालिकामा २९र तुर्माखाद गाउँपालिकाका ८ गरि अहिलेसम्म ८३ ओटा छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसैबिच बान्निगढी जयगढ गाउँपालिकामा पनि दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सुरु भएको छ । जस अन्तर्गत आज बिहीबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा ५ ओटा छाउगोठ भत्काइएका छन् ।

वडा अध्यक्ष कुल बहादुर शेठ्टीको नेतृत्वमा गएको सरोकारवाला तथा सुरक्षाकर्मीको टोलीद्वारा बर्दादेवी गाविसका साबिकको वडा नम्बर १ देखी ५ सम्मका विभिन्न टोलका ५ वटा छाउगोठ भत्काइएका हुन् । अभियानमा वडा अध्यक्ष शेट्टिसंगै जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्ट लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

Previous Post

Next Post

Next Post

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In