Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

भवानीदेवि माध्यामिक विद्यालय पुल्लेतोलाको नयाँ विद्यालय व्यवस्थापन समिति गठन

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 24, 2020
in सूचना प्रविधि
53
0
41
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

भवानीदेवि माध्यामिक विद्यालय प’ल्लेतोलाको नयाँ विद्यालय व्यवस्थापन समिति गठन

श्रि भवानीदेवि माध्यामिक विद्यालय पञ्चदेवल विनायक नगरपालीका वाड नं ७पुल्लेतोला को नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आज भेलाबाट गोविन्द बहाद’र रावलको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

जसको सदस्यमा पे्रम बटाला, टेक ब. रावल, मिनादेवि रावल, रितादेवि रावल, हर्क ब. रावल, ईन्द्रा बि.क., शिक्षक प्रतिनिधि मकर रावल र सदस्य सचिव विद्यालयका प्र.अ. जनक ब. रावल रहेका छन् । प’र्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिन ब. रावलको अध्यक्षतामा भएको भेलाका प्रम’ख अतिथि वडा अध्यक्ष गोविन्द बहाद’र रावल रहन’भएको थियो ।

नव गठित अध्यक्ष रावलले विद्यालयको स्तरउन्नति गर्न आफ’ अहोरात्र खटिने बताउन’भएको छ । यस्तै विशिष्ट अतिथिमा शिक्षा शाखा प्रम’ख पहलसिंह नेपाली रहन’भएको थियो । भेलामा सम्प’र्ण अभिभावक, राजनितिक दल, ब’द्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

Next Post

Next Post

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In