Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

निर्वाचन समितिसँग छलफल गर्दै पौडेल समूह

अछाम टुडे by अछाम टुडे
अगस्ट 25, 2021
in राजनीति
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूह र पार्टीको निर्वाचन समितिबीच छलफल हुने भएको छ । पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा केहीबेर पश्चात् छलफल शुरु हुँदैछ ।

बैठकमा निर्वाचन समितिमा पौडेल समूहबाट नेतृत्व गर्ने सदस्यहरुको उपस्थिती रहने स्रोतले जानकारी दियो । कार्यतालिका अनुसार भदौं १८ बाट हुने भनिएको वडा अधिवेशनको विषयमा निर्वाचन समितिले गरेको तयारीको बारेमा पौडेल समूहले विफ्रिङ्ग लिन लागेको हो ।

बैठकमा सहभागि हुन रामचन्द्र पौडेल चाक्सीबारी पुगिसक्नुभएको छ । बैठ कमा महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरु सहभागि हुने चाक्सीबारी स्रोतले जानकारी दियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । यस्तै क्रियाशील सदस्यताका विषयमा धर्नामा रहेका जिल्ला सभापतिहरुको आन्दोलन कसरी शसक्त बनाउने भन्ने विषयमा पनि छmलफल हुने बताइएको छ ।

Previous Post

राष्ट्रिय फुटबल टिममा २५ जना खेलाडी छनोट

Next Post

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

Next Post

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु

प्रतिक्रिया

ताजा समाचार

विचार

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

by अछाम टुडे
जुलाई 10, 2025
0

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाअछाम, विनायक ( राष्ट्र निर्माण एक दीर्घकालीन प्रक्रिया हो जसमा शिक्षा, श्रम, सीप, नैतिकता र नेतृत्वको संयोजन...

Read more

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

जुलाई 6, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In