Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

सागर देबकोटा by सागर देबकोटा
जुलाई 10, 2025
in समाज
24
0
19
SHARES
30
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको मंगलसेन नगरपालिका वडा न १२ बान्नातोली निवासी पदमा नाथलाई खाद्यान्न सहित आर्थिक सहयोग गरिएको छ । साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछाम र स्वदेश तथा विदेश बाट विभिन्न सहयोगी मनहरुले पठाएको रकम बुधबार हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास कार्यालय अछामले खाद्यान्न, लुगा कपडा सहयोग गरेको छ भने रेडियो गाउँघरको पहलमा पदमा नाथका लागि संकलन भएको ४५ हजार ८ सय ४७ रुपैया नगद समेत हस्तान्तरण गरिएको रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले बताउनुभयो ।

पदमाको अवस्थाको बारेमा सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी स्वदेश विदेशमा रहेका व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभएको थियो । पदमाको लागि एकै दिन ५० हजार बढी रकम संकलन भएको थियो भने अहिले पनि विभिन्न क्षेत्र बाट रकम संकलन भईरहेको छ । बाकी संकलित रकम केही दिनमै पदमाको घरमै गएर हस्तान्तरण गरिने बताईएको छ ।

उमेरले झण्डै ८० वर्ष नाघेकी पदमा संग अहिले सम्म नेपाली नागरिकता समेत छैन । यता वडा अध्यक्ष खकेन्द्र बहादुर रावलले उहाको नागरिकताको लागि आवश्यक प्रकृया अघि बढीसकेको जानकारी गराउनु भएको छ । वडा अध्यक्ष रावलले भन्नुभयो उहाँ संग नागरिकता छैन भन्ने कुरा हामीलाई पनि अहिले आएर थाह भयो अब नागरिकता दिलाउनका लागि वडा कार्यालयको तर्फबाट प्रकृया सुरु गरेका छौ अध्यक्ष रावलले भन्नुभयो ।

पदमाको छोरा रोजगारीको लागि भारतमा हुनुहुन्छ, आफु संग लैजानका लागि छोरा बुहारीले धेरै प्रयास गर्दापनी जान नमानेको उहाको नातिनी लक्ष्मी बनले जानकारी दिनुभएको छ ।

Previous Post

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

Next Post

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

Next Post

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In