Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

प्रीय बा ❤️

सागर देबकोटा by सागर देबकोटा
फेब्रुअरी 9, 2025
in शिक्षा
30
0
23
SHARES
37
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

खै के सम्झिए अनि के सोचेर लेख्दै छु तिम्रा लागि यी शब्दहरु
तर आज मन थाम्नै सकिन बा


तिमिले पठाएको शहरमा तिम्रा लागि फिल्म बनेको सुने
सन्तान दर्शक अनि बा पात्र
बा का लागि सबैले आँसु बगाएको भन्ने सुने
घरकी कान्छि छोरी म
अनि तिमी वृद्ध झन्डै ७० टेक्न आटेको
मेरो पढ्ने रहर अनि रहर पुर्याईदिने तिम्रा बाध्यता
भाग्यबस् सारङ्गि रेटेनौ
सारङ्गी बेचेनौ
समाजमा आजसम्म पनि तिम्रा लागि मान सम्मान छ, आत्मसम्मान जोगाउन
स्वाभिमान बेचेनौ
मलाई थाहा छ मैले जे लेख्दैछु
त्यो तिमिलाई सुनाउन सक्दिन बा
मैले गोजीमा पैसा नहुदा तिमिले कलम ल्याईदिएको देखेको छु
त्यै कलम ले तिम्रो भाग्य चम्काउन सकिन
फिल्म मा पुर्ने को छोरो डाक्टर बन्ने रे
सेतो कोट को लागि पुर्ने ले मैलो घर बेच्ने रे
छोरो सफल बन्दा सफलता हेर्ने उसका आँखा उघ्रिएन रे
छोरोलाई लायक बनाउन उ गाएब हुन्छ रे
म चाहन्छु तिम्रा ति आँखा कहिल्यै बन्द नहुन
म टेक्छु भुईमै बरु तर
तिम्रो पैताला बिवश आगनमा नपरुन
नाथे फिल्म ले तिम्रो महत्व बुझाएको होइन
त्यो पूर्णबहादुरको सारङ्गी भन्दा कम थिएनन्
मेरा बा का दुःख,सङ्घर्ष अनि त्यागका दिनहरु
मैले घर छोड्दा तिमिले सुन्दर सपना मनमा सजाएका थियौ
तिमिले बोल्न नसकेका ती शब्द मैले त्यतिबेलै पढेको हु
आजसम्म सफल बन्न नसक्दा
तिमी माथी साह्रै अन्याय
भएको महशुस भयो बा
तिमिलाई रोग ले च्याप्नु भन्दा अगावै
म सफलताको श्रीपेच लगाउन सकु
हरेश नखानु है बा
अलिकती समय लाग्नेभयो
आशीर्वाद अपुरै छ
एकदिन तिम्रो
नाम आउँछ मेरो सफलता को अगाडी
म तिम्रो नाम को अक्षर
सुस्तरी पढेर सुनाउनेछु
तिमी हर्ष को आँसु बगाउनु है बा

Previous Post

दोधारा चाँदनी को एक घरमा तार सर्ट हुुदा आगलागी

Next Post

युवा देखि वृद्ध सबैको आशा हर्क साम्पाङू

Next Post

युवा देखि वृद्ध सबैको आशा हर्क साम्पाङू

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In