कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको भान्सा घर र गोठमा बिद्युतको तार सर्ट भई शनिवार आगलागी भएको हो। आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी एक लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ।
तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...
Read more
प्रतिक्रिया