Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

अछाम टुडे by अछाम टुडे
जनवरी 7, 2021
in स्थानीय
54
0
42
SHARES
67
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टेक बहादुर थापा,पौष २३,अछाम –अज्ञात रोगका कारण अछाम जिल्लामा पछिल्लो समयमा धमाधम कुखुरा मर्न थालेका छन । एकपछि अर्कोगरि कुखुराहरु मर्न थालेका हुन । जिल्लाका विभिन्न ठाउमा ब्यवसायीक रुपमा कुखुरा पालन गरिरहेका किसानहरु यसरी कुखुरा मर्न थालेपछि निकै चिन्तीत बनेका छन ।

निकै दुख्ख गरेर पालेका कुखुराहरु मरेपछि आफ्नो दैनिकी चलाउन समेत समस्या भएको मंगलसेन नगरपालिका वाड न ६ का किसान पुस्पराज भण्डारीले गुनासो गर्नुभएको छ । नन्दादिप लोकल कर्षि कुखुराम फर्मको नामाकरण बाट ब्यवसाय गरिरहनु भएका भण्डारीका एकैदिन २ सय ८५ वटा कुखुरा मरेका छन । विभिन्न ठाउबाट संकलन गरेर ल्याएका कुखुराहरु एकैरात मर्दा आफुलाई निकै चिन्तीत बनाएको भण्डारीले दुखेसो गर्नुभएको छ ।

यता ठुलासैनमा होटेल ब्यवासय गर्दै आएका नरेन्द्र भण्डारीका पनि १८ वटा लोकल कुखुरा मरेका छन । गाउँमा गएर संकल गरेर ल्याएका ठुलठुला लोकल कुखुराहरु एकैरातमा सखाप भएपछि आफुलाई निकै ठुलो नोक्सान भएको भण्डारीले रेडियो गाउँघरलाई बताउनुभयो ।

उता पंञ्चदेवल बिनायक नगरपालिकाका भिम बहादुर नेपालीका पनि ४८ वटा लोकल कुखुरा एकैपटक मरेका छन । आफुले पालेका ४८ ओटा कुखुरा मरेको नेपालीले जानकारी गराउनु भएको छ । जिल्लाका अन्य ठाउमा पनि कुखुराहरु मर्न थालेका छन । दिनहुँ आफ्ना कुखुरा मर्न थालेपनि सम्बन्धीत निकायले चाँसो नदेखाएको उनको गुनासो छ ।

यता जिल्ला पसुसेवा कार्यालय अछामले भने विरामी कुखुराको मासु नखान अनुरोध गरेको छ । मरेका कुखुरा खाल्डो खनेर गाड्न समत कृषकलाई अनुरोध गर्नुभएको छ । कुखुरा के कती कारणले मरे पत्ता लगाउन नमुना परिक्षणको लागि धनगढी पठाईएको जिल्ला पसुसेवा कार्यालय अछामले जानकारी दिएको छ ।

Previous Post

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

Next Post

न्युज २४ टेलिभिजनबाट बाहिरिए रवि लामिछाने

Next Post

न्युज २४ टेलिभिजनबाट बाहिरिए रवि लामिछाने

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In