Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाम टुडे by अछाम टुडे
जनवरी 7, 2021
in स्थानीय
133
0
104
SHARES
167
VIEWS
Share on FacebookShare on Twitter



अछाम: जिल्लामा भिरबाट लेडेर एक महिलाको ज्यान गएको छ।

जिल्लाको कमलबजार नगरपालिका वडा न. ५ कुईका स्थित डाडा भन्ने ठाउँमा बसोबास गर्दै आएका रण टमट्टा कि धर्मपत्नी ४८ वर्षीय बिशु टमट्टाको आज दिउँसो साढे एक बजेतिर ज्यान गएको हो।

गोरुलाइ घाँस काट्न भनेर घर नजिकैको माटिखाने भन्ने ठाउँमा घाँस काट्न गएको बेला सो भिरबाट लडेर करिब २०० मिटर तल परेपछि घाइते भएकी टमट्टाको प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मंगलसेन लिने निर्णय गर्दै गर्दा घरमा पुर्याएपछी ज्यान गएको मृतकका छोरा एकेन्द्र टमट्टाले जानकारी दिनुभयो।

Previous Post

बलात्कारको आरोप लागेका नेकपा सुदूरपश्चिमका सचेतकले सफाइ पाएको ‘झुठो’ प्रचार

Next Post

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

Next Post

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In