Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिकाले सोध्यो ३ दिने स्पष्टिकरण

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 21, 2025
in स्तानिय समचार
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामः साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिका बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

फागुन ८ गते बसेको कार्यपालिका बैठकले निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो। माघ १८ गते देखि कार्यालयमा कुनै जानकारी नदिई सम्पर्क बिहिन भएकोले कार्यपालिका बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले बताए।

जानकारी नदिई कार्यालयमा अनुपस्थित भएका शर्मालाई के कती कारणले अनुपस्थित भएको हो भन्ने विषयमा स्पष्टिकरण सोधिएको नगर प्रमुख कुँवरले बताए।


शर्मा पछिल्लो साढे दुई वर्षको अवधिमा पटक– पटक महिनौसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेको व्यापक जनगुनासो बढेपछि स्पष्टीकरण सोध्ने निर्णय भएको कुँवरको भनाई छ। लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।

Previous Post

स्रष्टा चिन्तनको मनोविज्ञान कविता-ऊ छोरी तिम्रो गाउँ

Next Post

राजाराम अंकलको सफलताको कथा ग्रामीण भेगको टिनमुनि खुलेको चेतना होटल

Next Post

राजाराम अंकलको सफलताको कथा ग्रामीण भेगको टिनमुनि खुलेको चेतना होटल

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In