Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कैलालीको एक पालिकामा नगरप्रमुखले नै गरे छड्के अनुगमन

अछाम टुडे by अछाम टुडे
अप्रिल 6, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलालीः कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुखले नै छड्के अनुगमन गरेका छन्।

कार्यालय समयमा ढिलो आउने कर्मचारीहरुका बारेमा जानकारी लिन नगरप्रमुख विरेन्द्र भट्टले कार्यालयमै छड्के अनुगमन गरेका हुन। नगरप्रमुख भट्टले आफु कार्यालय समय भन्दा छिटो कार्यालयमा प्रवेश गरी कार्यालयमा ढिलो आउने कर्मचारीहरुलाई कार्यालयमा प्रवेशमा रोक लगाएका थिए।

उनले कार्यालयमा बिहान १० बजेभन्दा ढिला आउने कर्मचारीहरुलाई प्रवेश रोक लगाउनुका साथै बेतलबी बिदा समेत दिएका छन। नगरप्रमुख भट्टले प्रशासनिक काम कुरा गर्न गाह्रो भैरहेको अवस्थामा कार्यालय समयमा कर्मचारीहरु नपुग्दा समस्या हुन थालेपछि उक्त कार्य गरिएको बताए।

कार्यालयमा समयमै कर्मचारीहरु नआउदा शाखागत कामकारबाहीहरुमा ढिलाई भैरहेको उनले बताए। धेरै जसो कर्मचारीहरु साढे दश तथा एघार बजे पुग्ने गरेको बताउदै उनले त्यस्ता कर्मचारीहरुलाई बेतलबी बिदा दिने गरी कार्यालय प्रवेशमा रोक लगाईएको बताए।

उनले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कर्मचारीहरुले दोहो¥याए त्यस्ता कर्मचारीहरुलाई अन्य कारबाहीको प्रकृयामा लैजाने बताए।

Previous Post

धनगढीको सहिदगेट–राजघाट सडक दुई वर्षदेखि अलपत्र

Next Post

पार्टीको तेस्रो वरियतामा रहेका न्यौपानेले गरे नेकपा एस परित्याग 

Next Post

पार्टीको तेस्रो वरियतामा रहेका न्यौपानेले गरे नेकपा एस परित्याग 

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In