Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

पूर्व जनमुक्ति सेनाको मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

अछाम टुडे by अछाम टुडे
मार्च 12, 2023
in राजनीति
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः पूर्व जनमुक्ति सेनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्री शाहलाई ९ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत जनयुद्धकालिन मुद्दा हल गरिनुपर्ने माग गरिएको छ। जनमुक्ति सेनालाई राष्ट्रिय सेना घोषणा गरिनुपर्ने, युद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारलाई उचित सम्मान गर्नुपर्ने, घाइते, अपाङ्गको उचित उपचार र भरणपोषणको व्यवस्था मिलाउनुपर्ने, विदेशी शक्तिको चलखेल बन्द गरिनुपर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गरिनुपर्ने र देशको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्न पूर्वजनमुक्ति सेना नेपालले माग गरेको छ।

पूर्व जनमुक्ति सेना नेपालको तर्फबाट सुदूरपश्चिम संयोजक विक्रमसिंह कुँवरले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन्।

Previous Post

बैतडीको  पुर्चौडी क्याम्पसमा नेवि संघले लगायो ताला

Next Post

यूएईलाई १७७ रनको फराकिलो मतान्तरले हराउँदै नेपाल चौथो स्थानमा उक्लियो

Next Post

यूएईलाई १७७ रनको फराकिलो मतान्तरले हराउँदै नेपाल चौथो स्थानमा उक्लियो

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In