Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बाजुराको बुढीगङ्गामा विवाह गर्दा वडा कार्यालयको स्वीकृती लिनुपर्ने

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 25, 2023
in समाज
6
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाजुरा ।

बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर १० ले विवाह गर्दा अनिवार्य वडा कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

वडामा हुने बालविवाहका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बुढीगङ्गा–१० भित्र विवाह गर्दा वडा कार्यालयमा जन्म दर्ता पेश गरी स्विकृती लिनुपर्ने निर्णय गरेको हो ।

यसका साथै विवाहको निमन्त्रणा कार्डमा समेत जन्म मिति खुलाउनुपर्ने वडा अध्यक्ष दलबहादुर साउदले जानकारी दिनुभयो ।

वडा कार्यालयको स्वीकृति नलिइ विवाह गरेको पाइए वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा, सुविधाबाट बन्चित गराइने वडा अध्यक्ष साउदको भनाइ छ ।

Previous Post

राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु

Next Post

नगर स्तरीय उधोग बाणिज्य संघ गठनका लागि प्रारम्भिक भेला सम्पन्न-अछाम टुडे

Next Post

नगर स्तरीय उधोग बाणिज्य संघ गठनका लागि प्रारम्भिक भेला सम्पन्न-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In