Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नगर स्तरीय उधोग बाणिज्य संघ गठनका लागि प्रारम्भिक भेला सम्पन्न-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 25, 2023
in समाज, स्थानीय
56
0
43
SHARES
70
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम टुडे सम्बादाता -पञ्चदेवल बिनायक नगरपालिकामा नगर स्तरीय उधोग बाणिज्य संघ गठनका लागि प्रारम्भिक भेला सम्पन्न भएको छ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ २ का अध्यक्ष कृपा बहादुर धामीको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अथिती पञ्चदेवल बिनायक नगरपालिकामाका नगर प्रमुख अम्बिका चलाउने रहनु भएको थियो ।

प्रमुख अथितीको आसन बाट बोल्दै नगरप्रमुख चलाउने ले बिनायक बजारको छुट्टै पहिचान बनाउन र बिनायक बजारिकरण मा टेया पुराउन सहयोग गर्ने उद्योग बाणिज्य संघ जरुरी रहेको जानकारी गर्नु भयो।

उक्त कार्यक्रममा नगरपालिका स्थिति सम्पुर्ण ब्यापारी, राजनीति दल ,पत्रकार तथा समाजसेवी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो।

वडा नँ ३ का अध्यक्ष बज्जिर साहिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन पोषण शाखा हंशराज अधिकार ले गर्नु भएको थियो।

Previous Post

बाजुराको बुढीगङ्गामा विवाह गर्दा वडा कार्यालयको स्वीकृती लिनुपर्ने

Next Post

बाजुराका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य

Next Post

बाजुराका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In